काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले एनपीएस राष्ट्रिय कार्ड स्वीच तथा ‘नेपाल पे कार्ड’को प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेसँग सम्झौता गरेको छ ।