काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष श्रेष्ठले जलविद्युत आयोजनासम्बन्धी आईपीओ स्वीकृत गर्न कमिसन मागिरहेको कुरा संसदमा उठाएका छन्