Logo
Logo

आज सुन-चाँदीको भाउ बढ्यो, कसरी हुँदैछ कारोबार ?

दृष्टि संवाददाता

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ ।

विस्तृत पढ्नुहोस