काठमाडौ । नेपाली बजारमा सुनको भाउ फेरि उकालो लाग्न थालेको छ। लामो समय स्थिर रहको सुनको भाउ आज बुधबार ८ सय रुपैयाँले बढेको हो ।