काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी एक डलरको खरिद दर १३०.६७ रुपैयाँ रहेको छ ।