मेलम्ची । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । उनी एकाबिहानै मोटरसाइकलमार्फत् मेलम्चीसम्म चाउमिन पुर्याउँछन् । दिउँसो चाउमिन बनाउँछन् ।