काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्थालाई हटाएको छ । राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै नगद मार्जिन राख्नुपर्ने हटाएको हो