धनकुटा । लाँकुरे, स्याउले र सिप्तेनलाई सयपत्री फूलको पकेट क्षेत्रका रुपमा चिनिन्छ । तर, यसवर्ष भने तिहार लक्षित फूल नफूलेपछि यहाँका कृषक समस्यामा परेका छन्