काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)बीच एक आपसमा गाभ्न गाभिनका लागि बिहीबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।