Logo
Logo

किसान फलफूल खेतीतर्फ आकर्षित

- दृष्टि संवाददाता

बागलुङ, २४ माघ । ताराखोला गाउँपालिकाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित बनेका छन् । कृषिजन्य उत्पादनमार्फत आत्मनिर्भर बन्ने लक्ष्यसहित किसान फलफूल खेतीमा लागेका हुन् ।

विस्तृत पढ्नुहोस