काठमाडौं, २७ कात्तिक । कात्तिक २६ गते बुधबार दृष्टि प्रतिनिधि अर्थ मन्त्रालयमा पुग्दा अर्थमन्त्री विष्णु पौडेल अर्थ र स्वास्थ्य मन्त्रालयका सचिवहरुसँग परामर्शमा व्यस्त थिए ।