काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । निरन्तर चौथो कारोबार दिन घटेर नेप्से परिसूचक २६०० विन्दुभन्दा तल पुगेको छ