काठमाडौं, १८ मंसिर । अभिनेत्री श्वेता खड्काले यसै साता लगनगाँठो कस्दैछिन् । श्वेताले यहि २२ मंसिरमा धनगढीका विजयेन्द्र सिंह रावतसँँग विवाह गर्न लागेकी हुन् ।