काठमाडौं, ९ पुस । ‘मिस रतुवामाई–२०१९’ उपाधि निश्मा श्रेष्ठले जितेकी छन् । पहिलोपटक आयोजना भएको प्रतियोगिताको फाइनलमा आफ्ना १३ प्रतिस्पर्धीलाई पछि पार्दै निश्माले ‘मिस रतुवामाई’को