काठमाडौं । कलाकार प्रकाश सपुतमाथि रोमानियामा आक्रमण भएको छ । ‘याद म्युजिक फेस्टिवल’का लागि रोमानियाको बुखारोष्ट पुगेका सपुतमाथि आइतबार एक सांस्कृतिक कार्यक्रममा उनीमाथि बोतल प्रहार