काठमाडौं । धरान उपमहानगरपालिकामा पनि आजबाट हिन्दी फिल्म प्रदर्शनमा रोक लगाइएको छ । भारतीय चलचित्र ‘आदिपुरुष’ को संवादलाई लिएर धरानमा पनि हिन्दी फिल्म प्रदर्शनमा प्रतिबन्ध