Logo
Logo

तालिबानले महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध गरेपछि राष्ट्रसंघले भन्यो- यो निकै दुःखद कुरा हो

दृष्टि संवाददाता

संयुक्त राष्ट्रसंघ । तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विद्यालय विश्वविद्यालय जान प्रतिबन्ध गरेको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघीय एक अधिकारीले बताएका छन् ।

विस्तृत पढ्नुहोस