काठमाडौं । अन्ततः अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार वासिङ्टनमा अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर भएको