काठमाडौं । नाटोले सन् २०२४ मा ३२ सदस्य राष्ट्रमध्ये २२ राष्ट्रले आफ्नो कुल आम्दानी (जिडीपी) को कम्तीमा दुई प्रतिशत रक्षा क्षेत्रमा खर्च गरेका जनाएको छ