एजेन्सी । केलिएन एम्बाप्पे फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तान नियुक्त भएका छन् । टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएसँगै एम्बाप्पेलाई नयाँ कप्तानको जिम्मेवा्री दिइएको