Logo
Logo

राष्ट्रपतिमाथि महाअभियोग लगाएपछि पेरुमा हिंसा चर्कियो

दृष्टि संवाददाता

लिमा । पेरुमा निवर्तमान राष्ट्रपति पेड्रो कास्टिलामाथि महाभियोग लगाएसँगै हिंसा चर्किएको छ । हिंसात्मक प्रदर्शन भइरहेका बेला दुई सरकारी मन्त्रीले आफ्नो पद त्यागेका छन् ।

विस्तृत पढ्नुहोस