किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की रुसको विनाशकारी पूर्ण-स्तरीय आक्रमण सुरु भएको करिब चार वर्षपछि देशलाई नेतृत्व दिने आफ्नो क्षमताको कडा परीक्षामा परेका छन् ।