Logo
Logo

तालिबानद्वारा पूर्व उपराष्ट्रपति सालेहको भाइको हत्या

दृष्टि संवाददाता

काबुल । तालिबानले अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको हत्या गरेका छन् । सालेहको परिवारले समाचार संस्था रोयटर्सलाई सालेहका भाइ रोहुल्ला अजिजीको तालिबानले हत्या गरेको

विस्तृत पढ्नुहोस