काठमाडौं, ११ असोज (एजेन्सी) । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९८ हजार भन्दा बढी पुगेको छ । यो आइतबार मध्यान्हसम्मको रिपोर्ट हो