Logo
Logo

फिलिपिन्समा संकटकाल एक वर्ष थप

- दृष्टि न्युज/संवाददाता

मनिला, ३ असोज (एजेन्सी) । फिलिपिन्समा एक वर्ष संकटकाल थपिएको छ । यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा जारी संकटकाललाई थप एक वर्ष लम्ब्याउनु भएको हो

विस्तृत पढ्नुहोस