Logo
Logo

तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै, १५१ परियोजना प्रस्तुत गरिने

दृष्टि संवाददाता

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ । ।

विस्तृत पढ्नुहोस