काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किएका बेला निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबिच भेटवार्ता भएको छ । शुक्रवार