Logo
Logo

प्रतिनिधि सभा अन्तर्गतका दुई समितिको बैठक बस्दै

दृष्टि संवाददाता

काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतका दुई समितिको बैठक बस्दै छ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दै छ

विस्तृत पढ्नुहोस