Logo
Logo

पूर्वराष्ट्रपति भण्डारीसँग को-को जाँदैछन् चीन ?

दृष्टि संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदैछिन् । उनी यहि जेठ १० गते शनिबार मित्र राष्ट्र चीनको १० दिने भ्रमणमा जान लागेकी हुन् ।

विस्तृत पढ्नुहोस