काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बेलुका ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए