काठमाडौं । काठमाडौं–५ सधैं वामपन्थी प्रभाव बलियो मानिने क्षेत्र हो । यही क्षेत्रमा एमाले आन्दोलनको लामो विरासत बोकेका ईश्वर पोखरेल फेरि चुनावी मैदानमा उत्रिएका छन्