काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा चीन भ्रमणमा जाने भएका छन्। उपसभापति शर्माको सचिवालयका अनुसार आज बेलुकी साढे ११ बजे उनी चीनतर्फ प्रस्थान गर्ने