काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको राजधानी नयाँदिल्ली पुगेकी छन् । भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी आज नयाँदिल्ली पुगेको