काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई-सक्षम सीसीटीभीलगायतका प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका छन् । ट्राफिक प्रहरीलाई सवारीसाधनको बीचमा