Logo
Logo

नेपालले आज आयरल्यान्डसँग दोस्रो खेल खेल्दै

दृष्टि संवाददाता

काठमाडौं । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

विस्तृत पढ्नुहोस