Logo
Logo

राप्रपाको केन्द्रीय समिति बैठक भोलीदेखी, यस्ता छन् एजेण्डा

दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक भोली (आइतबार) देखि बस्ने भएको छ । बैठक काठमाडौंको धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बस्ने भएको हो ।

विस्तृत पढ्नुहोस