Logo
Logo

कञ्चन बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाले बोलायो बैठक

दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अनुशासन समितिको बैठक बोलाएको छ । रोशन कार्कीको नेतृत्वमा रहेको अनुशासन समितिको बैठक आज अपराह्न ४ बजे बस्नेगरि बोलाइएको

विस्तृत पढ्नुहोस