Logo
Logo

मेची राजमार्गको राजदुवाली सडक अवरुद्ध, सवारी सञ्चालनमा रोक

दृष्टि संवाददाता

काठमाडौं । मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । बिहीबारदेखि भइरहेको निरन्तरको वर्षाका कारण सडक विभिन्न स्थानमा दबिँदै, भासिँदै र चिरिँदै गएको

विस्तृत पढ्नुहोस