Logo
Logo

पाकिस्तान र अफगानिस्तानबीच तत्काल लागु हुनेगरि युद्धविरामको सहमति

दृष्टि संवाददाता

काठमाडौँ । पाकिस्तान र अफगानिस्तानबीच तत्कालदेखि लागु हुने गरि युद्धविराम गर्ने सहमति भएको बताएको छ। दोहामा भएको वार्तामा यस्तो सहमति भएको कतारले जानकारी दिएको छ ।

विस्तृत पढ्नुहोस