काठमाडौं । विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने एक युवकलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ । वानएक्सबेट नामक बेटिङ कम्पनीका एजेन्ट आदर्श ठाकुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान