Logo
Logo

मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आउन सकेन

दृष्टि संवाददाता

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुन सकेको छैन ।

विस्तृत पढ्नुहोस