काठमाडौं । सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका असइ सत्यनारायण यादबको हत्या घटनाको विषयमा छानबिन गर्न सशस्त्र प्रहरी बलले अतिरिक्त महानिरीक्षक(एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा समिति गठन