काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सिंहदरबारस्थित बहुउद्देश्यीय हलसँगैको समितिको सभाकक्षमा मध्याह्न १२ बजे बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक दिउँसो