काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । आज (मंगलबार) बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको