काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको नियमावली संशोधन प्रस्ताव पारित गरेको छ । यससँगै अब करिब २० हजार प्रहरीको एकैपटक बढुवा हुने भएको