दुबईबाट आएका दुइ युवक तस्करीको दुई किलो सुनसहित विमानस्थलमा पक्राउ परेका छन् । दाङका सीताराम चौधरी र सिराहामा सरोज सहानीलाई प्रहरीले पक्राउ गरेको हो ।