Logo
Logo

पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको मृत्यु

दृष्टि संवाददाता

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको आज बिहान मृत्यु भएको छ । काठमाडौंको मेडिकेयर अस्पतालमा उपचारका क्रममा ८४ वर्षीय लम्सालको आज बिहान मृत्यु भएको

विस्तृत पढ्नुहोस