Logo
Logo

प्रचण्डका पिएसओ फेरिए

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, १२ असोज । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पिएसओ फेरिएका छन् । डिएसपी बिनोद घिमिरेले प्रचण्डको सुरक्षाको जिम्मेवारी पाएका छन् ।

विस्तृत पढ्नुहोस