काठमाडौं, २४ भदौं । उपत्यका प्रवेशको पूर्वी–नाका काभे्रपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण बढेको पाइएको छ । साताअघि नाकामा सुरक्षार्थ तैनाथ थप आठ जनामा संक्रमण