काठमाडौं, २३ भदौ । नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । यस निर्णयलाई लिएर चौतर्फी विरोध पनि भएको छ ।